पृथ्वीनारायण को २९४औं जन्म जयन्ति

मेरा साना दुखले आर्ज्याको मुलुक होइन

तिमी हरुले मनमौजी गर्न आर्ज्याको मुलुक हैन


ईश्वर लाई खुशी पार्न आर्ज्याको हैन


वीर गोर्खाली लाई सान ले बाच्न आर्ज्याको मुलुक हो यो


चेतना भया


‪‎सन्दर्भ‬ पृथ्वीनारायण को २९४औं जन्म जयन्ति#

Post a Comment